फेरि त्रसित बन्दै रोल्पाली

काठमाडौं फागुन, – तीन दिनयता रोल्पाको जनजीवन त्रसित बनेको छ । विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि त्रसित बनाएको हो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड गरिएको छ । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा २ झ ३६५२ नं. जिपको सिसा…