काठमाडौं माघ, १८– विप्लव नेत्रृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ ।…