भारत जान लागेका सुदूरपश्चिमेलीको प्रश्न : मुख्यमन्त्री ज्यु रोजगारी कहाँ छ ?

कोरोनाबाट बाच्नुपर्छ आफ्नै देशमा जानुपर्छभन्दै डोटीका अर्जुन चन्द गएको फागुनमा स्वदेश फर्किए । आफ्नै देशमा केही गर्छु कति अरुको देशमा पसिना बगाउदा बगाउदै किन ज्यान जोखिममा राख्ने भन्दै आफ्नो माटोमा पाईला टेकेका उनि पुनः ६ महिना नपुग्दै विरानो देश भारतमा तिर सोझिए । सोमवार विहानै उनि गौरीफन्टानाकामा पिठियुमा झोला बोक्दै भारतको लुधियानामा जागिर गर्नभन्दै नेपालको…