सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतका लागि आज सुदूरपश्चिम प्रदेश सभामा आज मतदान भएको थियो । मत विभाजनको प्रक्रियामा नै एमालेको माधव नेपाल पक्षले विश्वको मतको पक्षमा उभिएपछि भट्टको सरकार जोगिएको छ । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै देखिएको छ । एमालेको ओली पक्षका ७…