दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ ९भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका० पर्वसँगै दीपावली ९यमपञ्चक० सम्पन्न भएपछि मैथिल ९मिथिलाका बासिन्दा० अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका हुन् । कात्तिक शुक्ल चतुर्थी ९चौथी० देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि भोलि…