स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको नगर कार्यपालिकाको कार्यालयको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको हो । यसरी स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिवास प्रदेश नं २ कै पहिलो स्थानीय तह बनेको छ । हाल कायम रहेको पाठ्यक्रममा कक्षा १…