देशका विभिन्न स्थानमा सडक दुर्घटनामा वृद्धि भईरहेका समयमा डडेल्धुरामा भने सडक दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरीको सक्रियताका साथै चालक र सवारी धनीको सजगताका कारण डडेलधुरामा गत वर्षको भन्दा चालु आर्थीक वर्षको ७ महिनाको अन्तीम साता सम्ममा सडक दुर्घटनामा कमी आएको हो । चालु आर्थीक वर्षको सात महीनाको अन्तीम साता सम्म डडेल्धुरामा तिन…