ठुला टाउकेहरुले यत्रो भ्रष्टाचार गरिरहँदा अख्तियार के हेरेर बसेको छ ? काँग्रेस वरिष्ठ नेता पौडेल

पोखरा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको भ्रष्टाचार भईरहँदा  अख्तियारले के हेरेर बसेको छ ? भन्ने प्रश्न उठाएका छन । पोखरामा कांग्रेसको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने ‘ठुला टाउकेहरुले भ्रष्टाचार गरि रहेका छन्,यत्रो भ्रष्टाचार भई रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ? दुई तिहाईले अदालत र…