हेटौंडा – प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले चेलिबेटी बेचविखन गर्ने कार्य पूर्णरुपमा रोक्ने आफ्नो सपना रहेको बताएककी छन्। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘सरकारको प्रतिवद्धता, मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा हाम्रो ऐक्यवद्धता’ नाराका साथ मानव बेचबिखन तथा ओसार पसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा उनले चेलीबेटी बेचबिखन रोक्नु जरुरी रहेको…