काठमाडौं चैत, ११– रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग तत्काल वार्ताको सम्भावना सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगर बिमास्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले वार्ताको सम्भावना नरहेको बताएका हुन् । मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको प्रष्ट…