हावाहुरी प्रभाबित क्षेत्रमा राहत र उद्दारमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई सभापित देउवाको निर्देशन

चैत १८,काठ्माण्डौ- गएराती २ नम्बर प्रदेशको बारा र पर्सा लगायत तराईका विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीले पुर्याएको जनधनको क्षति प्रती कांग्रेस सभापि शेरबहादुर  देउवाले दुख ब्यक्त गरेका छन ।हावाहुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै कांग्रेस कार्यकर्तालाई राहत र उद्दारमा खटिन सभापित देउवाले निर्देशन दिएका छन् । साथै शभापती देउबाले घाईतेहरुको उपचार तदारुकताका साथ…