जनकपुरधाम - प्रदेश २ को धनुषामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। जबरजस्ती करणी गर्न खोजेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका ७ कालापानीका ४५ वर्षीय मदन लामिछाने रहेको प्रहरीले जनाएको छ। गाईवस्तु चराउन गएकी धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की किशोरीमाथि सोमबार साँझ लामिछानेले ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको आरोप छ। चिसापानी प्रहरीचोकीले…