महोत्तरी चैत, ३– बर्दिवास महोत्सवमा प्रमुख अतिथि को हुने भन्ने चर्को विवाद उत्पन्न भएको छ । महोत्तरीको बर्दिवासमा हुने दोस्रो बर्दिवास महोत्सवमा प्रमुख अतिथि आफ्नो पार्टीको नेता हुनुपर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादले तनाव उत्पन्न भएको हो । चैत ८ देखि १८ गतेसम्म बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा हुनलागेको महोत्सव प्रदेश २ का मुख्यमन्त्री लालबाबु…