चम्पादेवी गाउपालिकाले गर्यो पहिलो सार्वजनिक सुनुवाई

ओखलढुंगाको चम्पादेवी गाउपालिकाले स्थानीय सरकार सञ्चाल पछि जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । गाउपालिकाले सार्वजनिक विकास निर्माण, सेवा प्रवाह र आर्थिक प्रशासनिक गतिविधिका बारेमा नागरिकलाई जानकारी गराउने ध्ययका साथ सार्वजनिक सुनुवाइ गरेको हो । गाउपालिकाले विकास निर्माण तथा सेवा प्रवाहका विषयमा जनता र जनप्रतिनिधि विच एकै ठाउमा बसेर छलफल गरेको स्थानीय तहमध्यकै यो…