नेकपाबाट मेयरको उम्मेदवार बनेका शेख कलिमुल्लाह कारागार चलान

राजविराज– नेकपाबाट रौतहटको गरुडा नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ। पक्राउ परेकाअ शेख कलिमुल्लाह ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका थिए । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए। उनि…