रोकिएन हावाहुरी : आइतबार साझको हावाहुरीले पर्सामा फेरी एकको मृत्यु, ३ घाइते

पछिल्लो समय देशै भरी हावाहुरी सहितको बर्षाले ठुलो जनधनको क्षति पुर्याइ रहेको छ । यसै बिच् आइतबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण पर्सामा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। आइतबार साँझ ठोरी गाउँपालिका-१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।…