छोराको अन्नप्रासनका अवसरमा सर्लाहीमा पत्रकारले गराए वृद्धवृद्धालाई मिष्ठन्न भोजन 

राकेश गुप्ता सर्लाही ,भदौ ११ - पत्रकार सोम दियालीले वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् । आफ्नो कान्छो छोरा शिव दियालीको अन्नप्रासनको अवसरमा उनले लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रमका ४६ जना वृद्धवद्धालाई बुधवार विहान मिष्ठान्न भोजन गराएका हुन । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, महासंघकै सर्लाही अध्यक्ष…