जनकपुरधाम- जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७४र२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुवेदी,…