काठमाडौं वैशाख, ५– सरकारी छाप किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादव पक्राउ परेका छन् । पूर्वसभासद समेत रहेका यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र…