तनहुँ जेठ, १४– कांग्रेस युवा नेता गगन थापाले अबका चार वर्षमा देश बर्बाद हुने दावी गरेका छन् ।कांग्रेसका केन्द्रीय सदस्य सदस्य समेत रहेका थापाले कम्युनिस्ट सरकारका कारण उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै अबका चार वर्षमा यो संख्या अझै बढ्ने डरलाग्दो अवस्था चित्रण गरे । मंगलबार नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण…