मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

डोटी वैशाख, २४– डोटीको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा आगजनी भएको छ । गए राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए। उनले भने, “अज्ञात समूहले वडा कार्यालयको ढोका…