लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

काठमाडौ, २६ असोज । झापाका छुट्टाछुट्टा स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भनिने डिल्लीबहादुर खड्कालाई पक्राउ गरेको…