काठमाडौं चैत, ५– भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन्। मुकेशले सोमबार अन्तिम समयमा अनिलको उक्त ऋण तिरिदिएका हुन्। अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर (८ अर्ब ७७ करोड नेरू) पैसा तिर्नुपर्ने थियो। उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो। अनिलले…