म्यानपावर व्यवसायीद्वारा म्यानपवर बन्द, विष्फोटपछि सन्त्रास

काठमाडौं फागुन, २६– विप्लव नेतृत्वको नेकपाले विष्फोट गराउन थालेपछि म्यानपवर व्यवसायीहरु नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपात्रसित बन्न थालेका छन् । वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । केही दिन अघि चन्दा नदिएपछि संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो ।…