काठमाडौं असोज, २५– चिनीको मूल्यमा ठूलो आर्थिक चलखेल रहेको भन्दै संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताएको छ । चिनीलगायत उपभोग्य सामानको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमिति संयोजक लेखराज भट्टले अर्थमन्त्रालयसहित सरकारी निकायले नै चिनीको कार्टेलिङ गराई मूल्यवृद्धि गराएको भन्दै अख्तियारले छानबिन गर्नुपर्ने सुझाव दिएका हुन्…