चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक

काठमाडौं – चलचित्र   ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय बनाएको निर्देशक राणाले बताए । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र…