यसकारण आइफा अवार्डको चौतार्फी विरोध

काठमाडौं असार, १६– भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै आइफा अवार्ड २०१९ का लागि यति ठूलो बजेट विनियोजन गरेपछि विरोधको…