गीतकार सुरेश केसिको मायामा बिछोड हुँदाको पिडा झाल्किने गित सार्बजनिक(भिडियो सहित्)

काठ्माण्डौ- गीतकार  सुरेश केसीको नयाँ गित ‘कति बसु कुरेर’ सार्बजनिक गरिएको छ । गीतकार  सुरेशले प्रेमी प्रेमिका बिच बिछोड हुँदाको पिडालाइ गीतमा व्यक्त गरेका छन्। प्रेमी संग छुट्टिएर बस्नु पर्दाको प्रेमिकाको पिडा गीतले ब्यक्त गर्न खोजेको छ । गायिका मेलीना राइको स्वरमा रहेको गीतमा सुरेश केसीको शब्द तथा  ओम प्रकाश राइको संगीत रहेको छ भने गितको भिडियोमा  नायिका हर्सिका श्रेष्ठ र…