चलचित्र चौका दाउ को मेरो माया कतारमा’ बोलको आइटम गीत सार्वजनिक

काठ्मान्डौ- ‘मेरो माया कतारमा’ बोलको चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत सार्वजनिक भएको छ । यस आइटम गीतमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल स्वर सुमन गुरुङको रहेको छ सार्बजनिक गीतको भिडियो चलचित्रका सम्पूर्ण मुख्य कलाकार हरुलाई फिचर्ड गरिएको छ । सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चौका…