गायक तेजु अर्यालको लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ युट्युव मार्फत सार्वजनिक

गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ युट्युव मार्फत सार्वजनिक भएको छ ।  गायक  तथा संगीतकार तेजुले यस अघी पनि नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिइसकेका छन  । गीतमा स्वर, शब्द तथा संगीत अर्यालकै रहेको छ । ‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् ।…