काठमाडौं– सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा रहेको बताएका छन । नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले छिमेकी देशसँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने गरी हुने भ्रमणको नेपाली मन र सरकाले स्वागत र सम्मान गर्न तयार रहेको बताएका हुन । उनले चीन समस्यारहित सम्बन्ध रहेको मुलुक रहेको बताउँदै नेपालले…