ऋण नपाएपछी भारतिय निजी बिमान सेवा जेट एअरवेजद्वारा अन्तत सबै उडान स्थगित गर्ने घोषणा

बुधबार ४,कठ्माण्डौ- आर्थीक अभाब र ऋण सङ्कटसग जुधी रहेको भारतिय निजी बायु सेवा कम्पनी जेट एअरवेजले अन्तत आज रातीबाट आफ्ना सबै अन्तर्‍राष्ट्रीय उडान स्थगित गर्ने निर्णय गरेको छ । जेट एअर वेजले झेलिरहेको आर्थीक अभाबका बिच उडान नियमित राख्न हाललाइ तत्काल चाहिएको ४०० करोड भारु कुनै माध्यमबाट पनि उपलब्ध नभएपछी एअरवेजले हाललाइ आफ्ना सबै  उडान…