काठमाडौं मंसिर, १६– म्यानमारकी नेतृ आङ सान सुकी स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे । सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन गएको बिहीबार नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् । भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका…