फिलिपिन्समा ६४ जनाको ज्यान लिएको म्याङ्खुट आँधी हङकङ हुँदै चीन , चीनलाई पनि अत्यायो

१ असोज, काठमाडौं– म्याङ्खुट नामक शक्तिशाली आँधीले चीनलाई पनि अत्याउन थालेको छ । फिलिपिन्समा कम्तीमा ६४ जनाको ज्यान लिइसकेको म्याङ्खुट आँधी हङकङ हुँदै चीन पुगेर अत्याउन थालेको हो । अहिलेसम्म २ जनाको मृत्यु भइसकेको चिनियाँ सरकारी मिडियाले जनाएको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ । प्रतिघण्टा १६२ किलोमिटरको…