आज राताम्यै देखियो नेप्से

काठमाडौं चैत, ५– आज मंगलबार नेप्से रातै देखिएको छ । नेप्से आज छ दशमलव ८३ अंकले घटेर ११ सय ४७ दशमलव १५ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५७ अंकले घटेर दुुई सय ४३ दशमलव ९७ अंकमा झरेको छ । आज एक सय ५८ कम्पनीहरुको दुई हजार पाँच सय ९२ वटा कारोबारमा…