भारतीय गुप्तचर संस्था ‘रअ’का काठमाडौं स्टेशन प्रमुख पटक पटक फेरिदै , चिनको बढ्दो उपस्थितिले भारत चिन्तामा

२५ असोज, काठमाडौं– भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले नेपालस्थित आफ्नो स्टेशनमा ठूलो परिवर्तन गरेको छ । नेपालमा बामपन्थी सरकारको दबदबा बढ्न थालेपछि रअको मुख्यालय दिल्लीले कर्मचारीहरुको हेरफेर गरेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । ‘रअ’को नेपाल स्टेशनका दोस्रो तहका पी.डी. छिरिङलाई सरुवा गरिएको छ । छिरिङको स्थानमा स्टालिन बाबु…