सरकार र सिके राउतबीच भएको सम्झौता रहस्यम छ : राप्रपा अध्यक्ष कमल थापा

महेन्द्रनगर - राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौता प्रती आपत्ती जनाएका छन । 'यो भयानक सम्झौता हो' शनिबार महेन्द्रनगर पुगेर राप्रपा अध्यक्ष थापाले भनेका छन ।  मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै  यो सम्झौता रहस्यमय रहेको र यसमा प्रयोग गरिएका शब्दबारे सरकारले स्पष्ट धारणा राख्नु पर्ने बताए ।  विखण्डनको पक्षमा गरिएको…