आगामी ११ अप्रिलदेखि १९ मेसम्म भारतीय लोकसभा निर्वाचन हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा भाग लिने पार्टीहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनु पर्नेछ। लोकसभा निर्वाचनको मत परिणाम भने २३ मेदेखि सुरु हुनेछ भने निर्वाचन आयोगले आजैदेखि निर्वाचन क्षेत्रहरूमा आचारसंहिता लागू भएको घोषणासमेत गरेको छ। निर्वाचनमा ९० करोड मतदाताले भोट हाल्ने छन्। १८ देखि १९…