काठमाडौं फागुन, २०– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योगपनि भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा…