काठमाडौ माघ, १७– साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से बढेको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा गुुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । सोही आधारमा आज नेप्से एक दशमलव चार अंकले बढेर ११ सय ६१ दशमलव ६३ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव शुन्य पाँच अंकले बढेर दुुई सय ४६ दशमलव ८०…