शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजको १७ औं बार्षिक उत्सव सम्पन्न

विराटनगर माघ, १७– शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजले आफ्नो १७ औं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । बुधबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न उक्त समारोहको प्रमुख अतिथि वरिष्ठ समाजसेवी शान्ता घिमिरे रहेकी थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले विद्यार्थी, कर्मचारी तथा उपस्थित सबैलाई निकै उत्प्रेरणामूलक बिचार व्यक्त गरेकी थिईन् । त्यस्तै, कलेजकी…