डीपीएल–२ क्रिकेट अन्तर्गत वुधबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट अन्तर्गत वुधबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ । योसँगै काठमाडौंले लगातार तीन खेल जितेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ११ रनले हरायो । टस जितेर व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३७ रन…