विराटनगर माघ, १४– विराटनगरमा स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् ।मोरङको सुन्दरहरैंचाका विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान लिएपछि आक्रोसित बनेका स्थानीयले टिपरमाथि आगो लगाइदिएका हुन् । प्रहरीका अनुसार स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेका हुन्…