काठ्माण्डौमा डा. केसी समर्थकहरुको प्रदर्शन:‘नेकपाका सांसद माफियासँग गदगद’

काठ्माण्डौ- डा. गोविन्द केसीले उठाएका मागहरुलाई समर्थन गर्दै काठ्माण्डौको  आज माइतीघर मण्डलामा प्रदर्शन भएको  छ । प्रदर्शनकारिहरुले  डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारसँग माग गरेका छन । सरकारले आफैंले गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै   हिजो सम्सदबाट पारित गरेको बिधएकको बिपक्षमा देशैभर प्रदर्शन भइरहेका छन । नेकपाका सांसद माफियासँग गदगद,  जनताको स्वास्थ्यमा…