स्टार स्ट्राइकर एमबाप्पे चम्किदा फ्रेन्च लिग वान फुटबलमा पिएसजीको लगातार जित

कात्किक ४, काठ्मान्डौ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले  लगातार १० औं जित दर्ता गरेको छ। शनिबार रातिको खेलमा एमिनेसलाई ५-० लेपराजित गर्दै पिएसजीले  १० औं जित दर्ता गरेको हो। यो जितसँगै १० खेल खेल्दै शीर्ष स्थानमा रहेको पिएसजीले ३० अंक जोडेको छ। घलेलु मैदानको खेलमा पिएसजीले शानदार जित दर्ता गरेको हो। पिएसजीले एमिनेसमाथि पहिलो…