प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सर्बोच्चमा निरन्तर सुनुवाई

सर्बोच्चमा अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम आजबाट सुरु हुदै छ। गत जेठ २६ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद…