५ दिने भ्रमणको लागी राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं कात्तिक, १२– राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी  ५ दिने कतार भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा  त्यसतर्फ गएकी हुन् । भ्रमणका क्रममा  कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा…