बालकोटको ‘निर्णायक’ बैठक सकियो, के निकाल्यो निष्कर्ष ?

माधव कुमार नेपालले पार्टी विभाजन गरेसंगै तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले नेपाल अब कुनै पनि हालतमा एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै ओली निवास बालकोट पुगेका थिए । ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो…