विराटनगर,२८ चैत - विराटनगर कांग्रेसका नेताहरुले हावाहुरी प्रभावीत क्षेत्रका पिडीतहरुलाई राहात वितरण गरेका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको नेतृत्वमा नेवीसंघका पुर्व सह–महामन्त्री कृष्ण कार्की, तरुदल मोरङका कोषध्यक्ष अनिललक्ष्मी रिजाल , तरुणदल मोरङका अध्यक्ष संञ्जय थापा , लगायतको टोलीले बाराहा पुगेर २ सय परीवारलाई राहत बितरण गरेको हो । करिब २ लाख रुपैयाको…