बिर्तामोड - बालुवाटार भाग २ जग्गा काण्डलाई ढाकछोप गर्न नेकपाका केही नेताहरुले प्रयास थालेका छन् । काठमाडौंको बालुवाटार जग्गा काण्ड सेलाउन नपाउँदै त्यो भन्दा ठूलो काण्ड झापाको बालुवाटारमा भएको हो । झापाको दमक स्थित बालुवाटार जग्गा घोटालामा पनि नेकपाकै नेताहरु संलग्न भेटिएका छन् । झापा बालुवाटारको जग्गा घोटाला काण्ड नेपालको अहिलेसम्मकै ठूलो जग्गा घोटाला काण्ड…